बझाङमा भूकम्पको धक्का महसुस


बझाङ, ३२ साउन । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार