कञ्चनपुरमा कुटपिट मुद्धाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा कुटपिट मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

कञ्चनपुर जिल्ला अदालतको मिति २०७७ पौष १२ गतेको फैसलाले कुटपिट मुद्धामा रु ५ हजार जरिवाना भई फरार रहेका कञ्चनपुरको लालझाडी गाउँपालीका ४ का चेतराम रानालाई पक्राउ परेका हुन्।

Dengue

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आज सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । पक्राउ परेका रानालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरेकोमा तोकिएको जरिवाना तिर्न नसकि कारागार चलान गरिएको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार