राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्ने

काठमाडौं: नेपाल राष्ट्र बैंकले विद्युतीय मु्द्रा जारी गर्ने भएको छ।

आइतबार आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंले विद्युतीय मुद्रा जारी सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाइने जनाएको छ।

Seti Hospital

यस्तै सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरूमा विद्युतीय भुक्तानीका उपकरणहरूको प्रयोग गरी राजश्व संकलन गर्ने कार्यका लागि सहजीकरण गर्ने मौद्रिक नीतिमा उल्लेख छ।

केन्द्रीय बैंकले सूचना प्रविधि लगायतका सेवा निर्यात गरे वापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार