कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका–९ का ३२ वर्षीय भागीराम चौधरी शुक्रवार पक्राउ परेका हुन्।

कैलाली जिल्ला अदालतले २०७२र९ महिना ३० गते ११ हजार ५ सय ६८ रुपैँया जरीवाना तोकेपछि चौधरी फरार रहेका थिए। प्रहरी चौकी अमरावतीबाट खटिईएको प्रहरी टोलीले उनलाई घरबाट नै फेला पारी पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार