दार्चुलामा एक चितुवा मृत फेला

दार्चुलाः दार्चुलामा एक चितुवा मृत फेला परेको छ।

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर –१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको हो।

Galaxy

आज बिहान चितुवा मृत अवस्थामा फेला परेको बताइएको छ। अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार