दार्चुलामा एक चितुवा मृत फेला

दार्चुलाः दार्चुलामा एक चितुवा मृत फेला परेको छ।

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर –१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको हो।

आज बिहान चितुवा मृत अवस्थामा फेला परेको बताइएको छ। अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार