पानीमा डुबेर डोटीमा एक बालकको मृत्यु

डोटी: डोटीमा १० वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ।

दिपायल सिलगढी नगरपालिका–५ गैरागाउँ टोलका अम्मर मलासीको छोरा १० वर्षीय दिपेश मलासीको मृत्यु भएको हो।

Galaxy

दिपेश घरबाट निस्की हराएकोमा खोजतलास गर्ने क्रममा सोही ठाउँमा निर्माणाधिन अवस्थामा रहेको सरुवा रोग नियन्त्रण अस्पतालको पानी जम्मा गर्ने ट्याङकीमा डुबीरहेको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार