कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुर: कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छन्।

जिल्लाको बेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु राना आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।

Galaxy

सोमबार विहान घरको आफ्नै सुत्ने कोठामा ती किशोरी मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृतकको महाकाली अस्पतालमा पोष्टमाटम गरी शव परिवारले बुझिसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार