कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुर: कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छन्।

जिल्लाको बेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु राना आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।

सोमबार विहान घरको आफ्नै सुत्ने कोठामा ती किशोरी मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृतकको महाकाली अस्पतालमा पोष्टमाटम गरी शव परिवारले बुझिसकेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार