बझाङमा ज्यान मार्ने मुद्याका फरार प्रतिवादि पक्राउ

धनगढीः बझाङमा ज्यान मार्ने मुद्याका फरार प्रतिवादि पक्राउ परेका छन्।

खप्तडछान्ना गाउँपालिका–६ का २६ वर्षीय उज्जल खड्का घरबाट पक्राउ परेको हुन्।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बझाङमा बुझाईएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार