धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढी । धनगढीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । बुधबार प्रहरीले धनगढीको बसपार्क क्षेत्रबाट भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार धनगढीको बसपार्क पछाडीबाट ८५ हजार ७ सय ५० मुल्य बराबरका सामान बरामद गरिएको छ । वडा प्रहरीका कार्यालय धनगढीबाट प्रहरी निरिक्षक उपेन्द्रबहादुर बमको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।

Dengue

प्रहरीले बरामद गरेको सामानमा २४५ जोर चप्पल रहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार