बाजुरामा कृषि एम्बुलेन्स चल्ने

बाजुरा । बाजुराको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा एक एक वटा कृषि एम्वुलेन्स संचालन हुने भएको छ ।

बाजुराका कृषकले फलाएको अग्रानिक रैथाने वालीहरु बजार सम्म ढुवानि गर्न नसक्दा कृषकै बारीमा कुहिएर खेर जाने समस्या भएको भन्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा।बेदुराम भुसाललाई बाजुरामा कृषि एम्वुलेन्समा बजेट विनियोजन गर्न अनुरोध गरेका थिए । सोहि कुरालाइ आत्मसाथ गर्देै मन्त्री भुसालले बाजुराको स्वामीकार्तिक र हिमालि गाउँपालिकालाई कृषि एम्वुलेन्स खरीदका लागि बजेट विनियोजन गरेका हुन् ।

Seti Hospital

कृषि एम्वुलेन्स सञ्चालनमा आएपछि कृषकले फलाएका सबै खालका कृषि जन्य पदार्थहरु सहजै बजार सम्म ढुवानि भएर किसानलाई राहात पुग्ने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार