नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं: नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।

बैठकमा केन्द्रीय कमिटीको निर्णयअनुसार नेताहरूको कार्य विभाजन र आगामी कार्यक्रमहरूको कार्य योजना तयार गरिने एमाले केन्द्रीय पार्टी कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

बैठकमा नेताहरुको कार्य विभाजन, पार्टीको कार्य योजनादेखि सबै विषय पारित गर्ने जनाइएको छ। बैठकमा समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार