शिबगंगा नदीको किनारमा एक जना मृत फेला

धनगढीः धनगढीमा एक जना मृत फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–१७ पथरी स्थित शिबगंगा नदीको किनारमा आज विहान करिब ६५-७० को भारतीय मुलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Galaxy

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार