शिबगंगा नदीको किनारमा एक जना मृत फेला

धनगढीः धनगढीमा एक जना मृत फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–१७ पथरी स्थित शिबगंगा नदीको किनारमा आज विहान करिब ६५-७० को भारतीय मुलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार