भोलिदेखि देशभर चट्याङसहित वर्षाको सम्भावना

धनगढी । जेठ ११ गतेदेखि देशभर वर्षाको सम्भावना उच्च रहेको छ ।

सक्रिय पश्चिमी वायु र अरब सागरबाट आएको वायुको प्रभावका कारण भोलिदेखि सुदुरपश्चिमबाट देशभर मनसुन सक्रिय हुने सम्भावना देखिएको हो ।

Dengue

भोलिदेखि देशैभरी दुई दिन हावाहुरी, चट्याङ, असिना पानीको सम्भावना उच्च रहेकाले सुरक्षित रहन आग्रह गरिएको छ । धनगढी उपमहानगरपालिकाको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रले आगामी दुई दिन सतर्कता अपनाउन आग्रह गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार