आज थप २१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार एक हजार १०३ जनामा कोरोना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । आज २४ जना संक्रमित निको भएका छन् ।

हाल देशभर १०० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार