धनगढीमा डुबेर एक जनाको मृत्यु

धनगढीः कैलालीको धनगढीमा डुबेर एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४३ वर्षीय कमल चौधरीको मोहना नदीमा डुबेर बुधबार मृत्यु भएको हो।

Seti Hospital

माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार