धनगढीमा डुबेर एक जनाको मृत्यु

धनगढीः कैलालीको धनगढीमा डुबेर एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४३ वर्षीय कमल चौधरीको मोहना नदीमा डुबेर बुधबार मृत्यु भएको हो।

माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार