ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

धनगढी: वाणिज्य बैंकहरुले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेका छन्।

बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेको हो। बैठले नयाँ वर्षदेखि १.०१ प्रतिशतले ब्याजदर घटाउने निर्णय गरेको एक बैंकका सीईओले जानकारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार