२ दशक बढी अनुभव सँगालेका गणेश अबस्थी बने नविल बैंककाे डिजिएम

काठमाडौं । गणेश प्रसाद अवस्थी नबिल बैंकको डेपुटी जनरल म्यानेजर (डिजीएम) बनेका छन् ।

अवस्थी बैंकका डिजीएममा बढुवा भएका हुन् । अबस्थीले सन् २००१ मा तत्कालिन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । तीन वर्ष कुमारी बैंकमा ब्रान्च म्यानेजर भएर काम गरेका अवस्थीले सन् २००८ बाट ग्लोबल आइएमई बैंकमा पनि काम गरेका थिए ।

Dengue

अवस्थीले १२ वर्ष ग्लोबल आइएमई बैंकमा काम गरेको अनुभव छ । दुई दशक बैंकिङ अनुभव भएका अवस्थी अपरेशन, कर्पोरेट क्रेडिट र ब्रान्च म्यानेजमेन्टमा अब्बल मानिन्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार