होली पर्वको नाममा उछृङ्खल क्रियाकलाप नगरौँ : नेपाल प्रहरी

काठमाडौं – नेपाल प्रहरीले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरुको समूहमा होली नखेल्न आग्रह गरेको छ । सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन भन्दै नेपाल प्रहरीले सर्वसाधारणका नाममा जारी गरेको अनुरोध पत्रका होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरिएको छ ।

नेपाल प्रहरीको अनुरोध पत्रमा लेखिएको छ, ‘कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।’ यसवर्षको होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा सोमबार र तराई मधेशका जिल्लामा मंगलबार मनाइँदै छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार