सरकारले समयमा मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ? : ज्ञानेन्द्र शाही

काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन भनि सरकारलाई प्रश्न सोधेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोलदै शाहीले जुम्ला लगायतका हिमाली जिल्लाहरूमा मंसिरमा परीक्षा भइसक्ने र नयाँ शैक्षिक शत्र फागुन मै सुरु हुने भएकाले पाठ्यपुस्तक अभावप्रति चिन्ता व्यक्त गर्नुभयो ।

धेरै जसो जिल्लामा वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ तर मतपत्र छाप्ने सरकारले किन किताब छाप्न सक्दैन भन्ने प्रश्न गर्दै छिटो किताब उपलब्ध गराइयोस्, भनि आग्रह गर्नुभएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार