नेकपा बहुमत शुक्लाफाँटा कञ्चनपुर इन्चार्जकाे जिम्मेवारी बहादुर महरालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) शुक्लाफाँटा नगरपालिकाको इन्चार्जको जिम्मेवारी बहादुर सिँह महरालाई दिईएको छ ।

शुनपा-८ का वडाध्यक्ष समेत रहेका महरालाई बिहिवार उक्त जिम्मेवारी दिईएको हो ।  गत पौष २२ गते नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा (बहुमत) मा समाहित भएका महरा भ्रष्टाचार अनियमितताका बिरुद्धमा शशक्त रुपमा अगाडि बढ्दै आउनुभएको छ । नगर इन्चार्ज तोकिएसंगै महराले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सधै अग्रसर भएर लाग्ने बताउनु भएको छ । उहाँले जनताको दैनिक जीवनसंग जोडिएका सवालहरु र समाजमा हुने अन्याय, अत्याचार, दमन, शोषण, जातीय विभेद, छुवाछूत, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती लगायतका समाज विरोधि गतिविधिमा शशक्त रुपमा अगाडि बढ्ने समेत बताएका छन् ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार