सिंहदरबारमा नयाँ सरकारको मन्त्रिपरिषद् बैठक

काठमाडौँ –  नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यभार सम्हालेका छन्।  सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि उनले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेका पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए।  यस्तै, उनले पेरिसडाँडास्थित पार्टी कार्यालयमा रहेको सहिद तथा बेपत्ता स्मृति स्तम्भमा पनि माल्यार्पण गरेका थिए।

उनले कार्यभार सम्हालेसँगै मन्त्रिपरिषदको बैठक पनि बसेको हो। बैठकमा नवनियुक्त मन्त्रीहरू सहभागी छन्।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार