कानुनविद् डा. ज्ञान बस्नेतले भने – ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाइदिऊँ’

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउनुपर्ने तर्क अगाडी सारेका छन् । डा. बस्नेतले सत्ताखोर दलहरुलाई राष्ट्रपति छान्न कठिन भएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाइनुपर्ने तर्क अगाडी सारेका हुन् । ‘नेपालका सत्ताखोर हरुलाई राष्ट्रपती छान्न कठिन भएको भए म संग एउटा उपाए छः’ डा बस्नेतले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह लाई नै राष्ट्रपति बनाई दिउँ । यिनी अरुको तुलनामा राष्ट्रबादी पनि छन, पढेलेखेकै छन, अनुभवि छन, यिनले कुटनितिक संस्कार सिक्नै परेन, आँट गरौं ।’

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार