कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ सरकारमा मन्त्री नबन्ने

Call24News

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकारमा मन्त्री नबन्ने बताएका छन्। कांग्रेस संसदीय दलको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग बोल्दै आफूहरू मन्त्री बन्ने कुरामा नरहेको स्पष्ट पारे।

उहाँहरुले भने हामी पार्टी कार्यालयमा बसेर गर्ने काम गर्नेछाैँ।पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेको उनीहरूले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार