प्रचण्डलाई भेट्न खुललटार पु्गे एमाले सचिव महासेठ, के भयो कुराकानी ?

काठमाडौँ – नेकपा एमालेका सचिव रघुवीर महासेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । सोमबार महासेठ प्रचण्डलाई भेट्न पुगेका हुन् । चुनावी नतिजा आएसँगै सरकार गठनको रस्साकस्सी भइरहेका बेला महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डको सचिवालयले छलफल भएको पुष्टि भएपनि थप विषय खुलाउन चाहेन ।

दुई दिन अघि बसेको माओवादी केन्द्रको बैठकमा नेताहरूले सरकार बनाउन सबै विकल्प खुला राख्ने भनेको थियो । तर भोलिपल्टै माओवादी यूटर्न हुँदै गठबन्धन भित्रबाटै सरकार बनाउन तयार रहेको बताएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार