सिके राउत र प्रचण्डबीच भेट

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेट भएको छ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा उनीहरूबीच एकआपसमा बधाइ आदनप्रदान भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन्। राउतले सप्तरी क्षेत्र नम्बर २ बाट पहिलो पटक निर्वाचन जितेका छन्। उनले वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बताउँदै आएका छन्।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार