अहिलेसम्म कुन कुन पार्टीले कहाँ कहाँ जिते? नामावली सहित

काठमाडौँ – आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ।

अहिलेसम्म २१ स्थानको मतपरिणाम आइसकेको छ।

Seti Hospital

यी क्षेत्रमध्ये नेपाली कांग्रेसले ११, नेकपा एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ४, राप्रपाले १, नेकपा एकीकृत समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले १ ठाउँमा जितेका छन्।

नेपाली कांग्रेसः

काठमाडौं- १, प्रकाशमान सिंह।
डडेल्धुरा, शेरबहादुर देउवा।
काठमाडौं- ४ मा, गगन कुमार थापा।
मनाङ, टेकबहादुर गुरुङ।
मुस्ताङ- १, योगेश गौचन थकाली।
रसुवा, मोहन आचार्य।
ललितपुर- १, उदयशमशेर राणा
काठमाडौं- ५, प्रदीप पौडेल।
काठमाडौं- ३, सन्तोष चालिसे।
सुर्खेत-२, हृदयराम थानी।
तनहुँ-२, शंकर भण्डारी।

राष्ट्रिय स्वतन्त्र पार्टीः

काठमाडौं-७, गणेश पराजुली।
काठमाडौं-२, सोविता गौतम।
काठमाडौं-८, विराजभक्त श्रेष्ठ।
ललितपुर –३, ताेसीमा कार्की ।

नेकपा एमालेः

ललितपुर-२, प्रेमलाल महर्जन।
काठमाडौं-९, कृष्ण गोपाल श्रेष्ठ।
उदयपुर-२,अम्मरबहादुर रायमाझी।
नेकपा एकीकृत समाजवादीः

अछाम- १, शेरबहादुर कुँवर।

नागरिकता उन्मुक्ति पार्टीः

कैलाली- ३, गंगाराम चौधरी।
राप्रपाः

बाँके-२, धवलशमशेर राणा।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार