एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा भक्तपुरबाट मतदान

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले आइतबार बिहान ११ बजे महेन्द्र शान्ति माध्यमिक विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार भए पनि विगतका निर्वाचनदेखि नै भक्तपुरबाट मतदान गर्दै आउनुभएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार