बाँकेको कोहलपुरमा सेनाको पिकअप भ्यान दुर्घटना

बाँके – बाँकेको कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ । प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान निर्वाचन सुरक्षा गस्तीको क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सैनिक टोली सम्झना चोकबाट गस्ती गर्दै कोहलपुर–४ स्थित किरणमालामा पुगेपछि दुर्घटनामा परेका थिए । दुर्घटनामा मानवीय क्षति भएको छैन ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार