आजबाट लगातार ७ दिन सार्वजनिक बिदा, कहिले खुल्छन सरकारी कार्यालय ?

काठमाडौं – तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजनिक बिदा पनि सुरू भएको छ । सोमबारदेखि भाइटीकाको भोलिपल्ट शुक्रबारसम्म सरकारले तिहार बिदा दिएको छ । त्यसको भोलिपल्ट शनिबार परेको छ । कात्तिक १३ गते छठ पर्व भएकाले त्यो दिन पनि बिदा छ । कात्तिक १४ गते सोमबारबाट मात्र सरकारी कार्यालय खुल्नेछन् ।

 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार