दार्चुलाको शैल्यशिखरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना बेपत्ता, २ जनाको उद्धार

काठमाडौँ – दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालको मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट गोकुलेश्वर तर्फ जाँदै गरेको ट्याक्टर शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा दुर्घटना भएको पत्रकार गणेश सिंह धामीले जानकारी दिए । स्थानीयका अनुसार चालकको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । २ जनाको शकुशल उद्धार गरिएको छ ।  घटना भएकाे जानकारी पाए पनि आधिकारिक पुष्टि भने हुन बाँकी रहेको दार्चुला प्रहरीले जनाएकाे छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार