प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुरमा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर आइपुगेका छन् । शनिबार हुने पाँच दलीय सत्ता गठबन्धनको मधेश प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा जनकपुर आइपुगेका हुन् ।

सभालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार