जम्बो इको भेइकलको दशैं तिहार जम्बो अफर, ७ हजारदेखी ३५ हजारसम्म छुट, १० लाखको बीमा

काठमाडाैं – नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाडपर्व लाई लक्षीत गरी दशैं–तिहार जम्बो अफर ल्याएको छ । यस अफर अन्तरगत जम्बो इको भेहिकलले बिक्री बितरण गर्र्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले सिधै नगद रु ७ हजार देखी रु ३५ हजार सम्म छुट पाउनुका साथै रु १० लाख बराबरको दुर्घटना बीमा पाउने छन । ईलेक्ट्रिकल स्कुटर को इतिहास मै पहिलो पटक यति ठुलो सुविधा दिएको बताउँछन जम्बो इको भेइकल का प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने ।

लोकन्थली (जडिबुटी) भक्तपुरमा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल सस्तोमा रु ७५ हजार देखी रु ३ लाख २० हजार सम्म पर्ने ईलेक्ट्रिकल स्कुटर तथा सवारी साधन बिक्र बितरण गर्दै आएको छ । फरक फरक मोडेलमा फरक फरक छुट भएतापनी प्रत्यक साधनमा रु १० लाख बराबरको दुर्घटना बीमा गरिएको न्यौपाने बताउछन ।

Dengue

जम्बो इकोले लिथियम आयन युक्त उत्तकृष्ट प्रविधीका ईलेक्ट्रिकल स्कुटर, ईलेक्ट्रिकल साइकलका साथै सारिरिक रुपले विकलांग भएका व्यक्तिका लगी ईलेक्ट्रिकल ह्वील चियर उपलब्ध गराउदै आएको छ ।

चिन लगायत अन्य मुलुक बाट ईलेक्ट्रिकल लगायत अन्य सवारी साधन आयात मा समस्या देखिएतापनी जम्बो इकोले चाड पर्वलाई लक्षित गरि स्टक उपलब्ध गराएको हँुदा ग्राहकले रोजी–रोजी छानीछानी ईलेक्ट्रिकल स्कुटरहरु लोकन्थली नरेफाँट स्थीत शोरुमबाट सजिलै खरिद गर्न सक्ने छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार