सिँचाइ आयोजनाले गरेको तटबन्ध कर्णाली नदीले बगाएपछि…

कैलाली : कैलालीको जानकी गाउँपालिका–६ कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले गरेको तटबन्ध कर्णाली नदीले बगाएपछि नदी नियन्त्रणका लागि किनारामा राखिएका ठुला ढुङ्गा। यो विधि नदी नियन्त्रणका लागि प्रभावकारी भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार