धनगढी एभरेष्टले कपडा बैंकलाई एक सय ३७ थान कपडा सहयोग

धनगढी : लाइन्स क्लब अफ धनगढी एभरेष्टले कपडा बैंकलाई एक सय ३७ थान कपडा सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी धाममा रहेको कपडा बैंकलाई लाइन्स क्लब अफ धनगढी एभरेष्टले एक सय ३७ थान कपडा सहयोग गरेको हो।

आर्थिक रुपमा विपन्न व्यक्तिलाई सहयोग पुग्ने गरी स्थापना गरिएको कपडा बैंकलाई कपडा सहयोग गरिएको लाइन्स क्लब अफ धनगढी एभरेष्टका अध्यक्ष दिपेन्द्र खड्काले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार