घोडाघोडीका उमेश पौष १० गतेबाट सम्पर्कविहीन

धनगढी : कैलालीमा एक जना सम्पर्कविहिन भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–९ पहलमानपुरका ५० वर्षीय उमेश भट्टराई सम्पर्कविहीन भएका हुन्।

उनी गौरीफन्टा नाका हुँदै रोजगारीका लागि भारतको बैंगलोर जाँदै गर्दा महाराष्ट्रबाट यही पौष १० गतेदेखि सम्पर्कविहीन भएका हुन्। 

उनको खोजीकार्यमा सहयोग गरिदिन आफन्तले आग्रह गरेका छन्। उनलाई देख्नेहरुले मोबाइल नम्बर ९८१४६३१००० मा सम्पर्क गरी सहयोग गरिदिन आफन्तले सबैमा आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार