कैलाली जिल्ला प्रशासनबाट प्यान नम्बर वितरण थालियो !

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीबाट व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान नम्बर) वितरण थालिएको छ ।

आन्तरिक राजस्व कार्यालयले मात्रै स्थायी लेखा नम्बर प्रदान गर्ने गरेकोमा सोमबारदेखि जिल्ला प्रशासन कार्यालयबाट पनि यो सेवा प्रदान गर्न थालिएको हो ।

धनगढी सूचना

प्रशासनले सबैभन्दा पहिले गोदावरी नगरपालिका–१ का ४२ वर्षीय करुणा भट्टलाई सो सेवा प्रदान गरेको सूचना अधिकारी शिवराज जोशीले बताए । अबदेखि जिल्ला प्रशासन कार्यालयबाट पनि स्थायी लेखा नम्बर पाउन सकिने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार