धनगढी उपमहानगरपालिका भित्रका विद्यालयलाई विपद व्यवस्थापन सम्बन्धी निःशुल्क अभ्यास दिइने !

धनगढी : कैलालीको धनगढी भित्रका विद्यालयलाई विपद व्यवस्थापन समबन्धी निःशुल्क अभ्यास दिइने भएको छ।

धनगढी उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयलाई विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी कृत्रीम घटना तथा अभिमुखिकरण कार्यक्रम गराइने भएको छ। बुधवार उपमहानगरपालिकाले एक सूचना निकालेर जानकारी गराएको हो।

धनगढी सूचना

नगरापालिकाले सूचना निकाल्दै विद्यालयलाई विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी कृत्रीम घटना तथा अभिमुखिकरण कार्यक्रम गर्न इच्छुक विद्यालयले नगरपालिकालाई रितपुर्वक खबर गर्नुपर्ने छ।

इच्छुक विद्यालयलाई नगरपालिकाले प्रशिक्षक उपलब्ध गराउने प्रशासकिय अधिकृतद्धार जारी सूचनामा उल्लेख गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार