लागूऔषध मुद्दाका फरार दोषी पक्राउ

धनगढी : कैलालीमा लागूऔषध मुद्दाका फरार दोषी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–१ का २४ वर्षीय कुमार घर्ति मगर रहेका छन्।

मगरलाइ जिल्ला अदालत कैलालीको फैसलाले लागऔषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकेको थियो। तर उनि फरार थिए, फरार रहेका मगरलाइ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार