धनगढी : कैलालीको धनगढी घर भएका एक जना युरोपीयन मुलुक पोर्चुगलबाट सम्पर्कविहिन भएका छन्। धनगढी स्थायी घर भएका सुरेशकुमार ओझा पोर्चुगलबाट सम्पर्कविहिन भएका हुन्।
ओझालाई पोर्चुलगलमा एक जना एनआरएन सुरज विष्टसँग होस्टेलमा राखिएको थियो। तर सुरेशकुमार ओझा ७ महिनाअघि नै होस्टेलबाट भागेका थिए।
लामो समयदेखि सम्पर्कविहिन भएका ओझाको खोजीकार्यमा सहयोग गरिदिन एनआरएन सुरज विष्टले सबैमा आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्