कैलाली-कञ्चनपुरका किसानलाई दशैं भन्दा धानबाली प्याराे

धनगढी : कैलालीकाे धनगढीका किसानलाई अझै दशैंले छाेएकाे छैन् ।

शहरबजारमा पहिलेकाे भन्दा चहलपहल बढेपनि यहाँका किसानलाई भने दशैं भन्दा प्याराे धानबालि भित्र्याउन पाए हुन्थ्याे जस्ताे लागेकाे छ । बर्षाले गत बर्ष काटेका धान भिजाएर नस्ट गरेकाे थियाे ।

SHIKHAR COOL TECH

धनगढी मात्रै नभएर मौसममा सुधार भएपछि सुदुरपश्चिमको कैलाली-कञ्चनपुरका किसान धान काट्ने चटारोमा रहेका हुन्। केही दिनअघि मौसम पूर्वानुमान महाशाखाको वर्षाहुने सूचनाका कारण धानपाके पनि किसानले धान काट्न सकेका थिएनन्।

केही दिनदेखि मौसम सुधार हुन थालेपछि यतिखेर किसान खेतमा पाकेको धान काट्न व्यस्त हुन थालेका छन्। दसैँ सुरु भइसकेको भए पनि यहाँका किसानहरु धान काट्न व्यस्त भएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार