धनगढी : धनगढी उमहानगरपालिकामा रहेका ८९५ पशुहरुलाई भ्याक्सिन लगाइएको छ।
धनगढी उपमहानगरपालिकाको पशु सेवा शाखाले उपमहानगर भित्र रहेका ८९५ पशुहरुमा खोरेत रोग बिरुद्धको भ्याक्सिन लगाएको हो । उक्त भ्याक्सिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीबाट प्राप्त भएको उपमहानगरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्