मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु

धनगढी – कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका – १८ फुलबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका – ८ का कृष्ण चौधरीको मृत्यु भएको हो ।

से ३ प ५६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालमा खस्दा घाइते भएका चौधरीको उपचारका क्रममा शनिबार सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ ।

Dengue

मोटरसाइकलको पछाडि सवार २८ वर्षीय यादव चौधरी सामान्य घाइते भएक छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

63%

दु :खी

13%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार