कञ्चनपुरको दोधारा चाँदनीमा फेरि देखियो अर्को भाग

धनगढी : कञ्चनपुरको दोधारा चाँदनीमा फेरि अर्को बाघ देखिएको छ। शुक्रबार दोधारा चाँदनी नगरपालिका–२ मा फेरि अर्को बाघ देखिएको हो।

यस अगाडि शुक्रबार बिहानमात्रै दोधारा चाँदनी नगरपालिका–२ कै २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई नियन्त्रणमा लिएको थियो।

बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको हो।

बेहोस गर्ने सुई लगाएर बाघ नियन्त्रणमा लिइएको थियो।अहिले सो बाघलाई उपचार गरेर शुक्लाफाटास्थित खोरमा राखिएको र उक्त बाघहरु भारतीय क्षेत्रबाट आएको हुनसक्ने अनुमान छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार