सेती अस्पतालमा बिरामीका सामान चोर्ने चोर समातिए !

भक्तराज जोशी

धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामीका सामान चोर्ने ३ जना पक्राउ परेका छन् ।अस्पतालमा बिरामीको मोबाइल, पैसा र अन्य सामान चोर्ने दुई युवतीसहित ३ जनालाई पक्राउ गरिएको हो । चोरीमा संलग्न ५ जनाको पहिचान समेत गरिएको छ। अस्पतालमा रातिको समयमा बिरामी र कुरुवाको मोबाइल, झोला, पैसा र अन्य सामाग्री चोर्ने तीन जनालाई रङ्गेहात पक्राउ गरिएको छ।

१ जना महिलाले अस्पतालमा खसेको पैसा लगेकोमा फिर्ता गरेकी छन भने अर्का १ जना साइकल चोरी गर्ने व्यक्तिको हुलिया पत्ता लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए।

Dengue

यस्तै जेठ २९ गते १ जनाले अस्पतालमा खसेको पैसा लगेको सिसिटिभीमा देखिएपछि उनलाई सम्पर्क गरेर पैसा फिर्ता गराएर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ।  जेठ २५ गते अस्पतालमा चोरी गर्ने २ युवती पक्राउ परेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार