बाढीका कारण नदिको नहर फूट्यो, बेलौरी र बेल्डाँडीमा खतरा

धनगढी : बेलडाँडी गाउँपालिका – ५ स्थित गणेश मावि भुर्सा नजिकै चौधर नदीमा आएको बाढीले शिवनगरमा मेन नहर फुटेको हो ।

नहर फुटेपछि चौधर नदीको पानी बस्तिमा पसिसकेको महाकाली सिचाइ जल उपभोक्ता समितीका केन्द्रिय अध्यक्ष भीम बहादुर थापाले बताए ।

dashain shuvakamana
Discovery School

अध्यक्ष थापाका अनुसार ईमिलिया, झिलमिला, बैवाह, चवन्नी , खौरिघाट र बेलौरी नगरपालिका भुडा, शिवनगर, सडाघाटका गाउँ डुबानको जोखिममा छन ।

थापाका अनुसार २०६५ सालमा बेलडाँडीमा चौधर नदी बस्तीमा पस्दा ठूलो क्षती पुगेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार