नदिमा पौडी खोल्न गएका कैलालीका अजय डुबेर बेपत्ता

धनगढीः कैलालीमा एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन्।

जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाका १७ वर्षीय अजय राना आइतवार डुबेर बेपत्ता भएका हुन्। राना सोही ठाउँको भुररा नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। उनको खोजतलास भईरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार